Posted by: mno July 30, 2014
Login in to Rate this Post:
0
?
यो संसारमा सबै जना मुखमा राम राम बगलीमा छुरा हो ब्रोदर| लु साचो मनले भनुस त यहाँ कति जना लै कालेहरु मन पर्छ| काले एक जना राति तपाई को पछाडी हिदिराखेको छ भने सातो जान्छ कि जादैन? चाहे त्यो काले राम्रो नै किन नहोस :)
This is a hipocritic society.
This is a hipocritic society.