Posted by: Rahuldai July 25, 2014
Login in to Rate this Post:
0
?
Nepalilaure जी
अर्को कुरा सुशील कोइराला फोक्सोमा क्यान्सर भयो भनेर अमेरिका आएका हैनन् | जिब्रो को क्यान्सरको उपचारको क्रममा फलोअप चेकअप को लागि पूर्बनिर्धारित समय तालिका अनुअसार आएका हुन् | नेपाल को डाक्टरले नै अमेरिका जाने भएकोले उतै त्यो फोक्सोको कालो-सेतो दाग क्यान्सर हो कि हैन कन्फर्म गर्न सल्लाह दिएका थिए | क्यान्सर नै भएको पुष्टि भए पछि उपचार गरेका हुन् |
अमेरिका बस्दा वस्दा कति खर्च भयो त्यसको विवरण आएको छैन | जहाँ सम्म मलाइ लाग्छ , उहाँ पुरै समय नेपाली नियोग को दूताबासमा बस्नु भयो | होटलको चर्को महँगो खर्च गर्नु भएन | उपचार खर्च कति भयो , कसले व्यहोर्ने केही थाहा नहुँदै उप-बुज्रुक पत्रकार महोदयले पचास करोड खर्च भन्यो भनेर लेखे छन् र तिनलाई नै सत्य मानी अझ उल्टै राहुल अङ्कल ले यो समाचार पढ्नु होला भनेर पेच हान्न भ्याए छन् | कुरा बुझेर मात्र व्यक्तिगत कमेन्ट गरि दिनु भए बेस हुन्थ्यो |