Posted by: nepalilaure July 17, 2014
how to steal others wife?
Login in to Rate this Post:     0       ?        
नाच्न जान्दैन आँगन टेड़ो भनेको तिमि जस्तै हो क्या-- आफ्नो काम गर्दैन अनि society लाइ दोष दिन्छ | जाउ न नेपाल अनि झ्याई पारेर ल्याऊ - परेको मा बेहोर्छु ;) | साचिकै lop परेको हो भने society के केहि नाप्दैना , घर बनाउने ज्यामी संग (ठेकदार होइन हि हि ) पोइल गएको पनि देखिएको छ | माया गरेर भगाऊ न अर्काको स्वास्नी होस् कि , छोरि होस् कि , बहिनि होस् ------कहाँ चोर्ने कुरा गरेको |

तर होस् गर कतिपय राम्री स्वास्नी हरुले अमेरिका जान divorce गरेर -बिहे गर्न तयार भएको नाटक गर्छन , अनि अमेरिका पुगे पछि फेरि divorce गरेर पुन नेपाल फर्किएर पहिलेको बुढा संग बिहे गर्छन र अमेरिका अउचन couple भएर |
Read Full Discussion Thread for this article