Posted by: nepalilaure July 17, 2014
how to steal others wife?
Login in to Rate this Post:     0       ?        
Divorceguy says:
"I have fallen in love with her. she is so beautiful. she never said she liked me or not but she talks with me. I don't know what to do. I like her. i want her to like me too and then divorce her husband and come with me." ....."will she ignore the stupid society? "

अहिले चै ठिक कुरो गर्यो यो भाई ले | पहिले त कहाँ अर्काको स्वास्नी चोर्ने कुरो गरेर , सबै को गालि खाय्यो | नेपाली होस् कि खैरेनी तिमि संग रमाइलो कुरा गर्छे भने एकपल्ट येसो मिलाएर कुरा गर न "मा तिमीलाई मन पराउछु " भनेर, अनि उसले पनि "म पनि तिमीलाई मन पराउछु" भन्ली ,| अनि "तिमि र म भागेर बिहे गरम " भन जोक गरे जसरि , प्रतिक्रिया के हुन्छ तेसै गर | अनि यो stupid society भनेर society लाइ गाली नगर न, पहिले त उसले तिमीलाई 'बिहे गर्ने स्तर' को मन पराउनु पर्यो नि , तिमीलाई भाई जस्तो ठानेर जिस्केर कुरा गरि राखेको हो कि , के थाहा ??

Read Full Discussion Thread for this article