Posted by: Fuel Tank July 5, 2014
मायाको धुन
Login in to Rate this Post:     0       ?        
साझा छोडेर सथिहरुसंग केहि हप्ता घुम्न गको थिएँ | मजाले घुमियो, अनि फर्केर आएपछी साझा सम्झिएँ | मलाई त साथीहरुले बिर्सीसके होलान भन्ने ठानेको फेरी पनि तेस्तै माया पाउँदा सार्है खुशी लाग्यो |
कथा पढीदिने अनि अझै मनपराएर कमेन्ट गरिदिने सबै साथीभाईलाई धेरै धेरै धन्यबाद छ है | म लेख्दै गर्नेछु, मन पराईदिदै जानुहोला :)

- फिउल ट्यांक
Read Full Discussion Thread for this article