Posted by: daum June 26, 2014
Login in to Rate this Post:
5
?
Liked by
यो goodsoul ब्रो ले ल्याएको टोपिक हालको नेपाली समाजमा दोहरीरहने घटना हो। अमेरिका जाउ या अरब गएर कमाउ, कुरो उही हो। धेरैलाई सम्पत्तिको भोक हुन्छ अनी सम्पत्ति पुग्न थालेसी यौन भन्नेको भोक शुरु हुन्छ। सुत्ने देखी मुत्ने समयमा लोग्ने को अभाब महसुस हुन्छ, अनी छेउछाउको पुरुषसँगको प्रभाब शुरु हुन्छ। मायाको दुरी मेटाउन नजिकको तुरी उधारो लिइन्छ। यता श्रीमती अण्डा नदिने कुखुरी, उता श्रीमान धार नभाको छुरी, अनी लिनु परेन त उधारोमा तुरी।
goodsoul मित्रको कथाले फेरी यो पाठ सिकाएको छ कि, बिहे गरिसके पछी जती सक्यो चाँडो सँगै बस्नु ।
goodsoul मित्रको कथाले फेरी यो पाठ सिकाएको छ कि, बिहे गरिसके पछी जती सक्यो चाँडो सँगै बस्नु ।