Posted by: nepalilaure June 23, 2014
Strange! but true (Mentally tortured and harassed by a wife)
Login in to Rate this Post:     0       ?        
हाहा , मैले त्यो खगेन्द्र सोमको कुरो उठान गरेको चै : येस्ता सम्बन्धका कुरामा एक तर्फी कुरो अलि खतरनाक हुन्छ कि भनेको नि | हाम्रो खगेद्र सोम त भारी बहुमत ले बिजयी भयेचन नि , त्यो प्रदिप ब्रो ले त खगेन ब्रो को निकै हित गरेछन |

अनि कुनै पनि बाउले बिहे गरेर पठाएको छोरीलाई ज्वाईकै घरमा पठाउने कोसिस गर्छन क्या बिसेस गरि 'इफ द ज्वाई गाई स्टिल has सम फीलिंग्स towards her ) |
Read Full Discussion Thread for this article