Posted by: YoTaBhayanaNiSom June 23, 2014
Login in to Rate this Post:
1
?
Liked by
नेपाली लाउरे ब्रो,
खोइ तिमि अतिउद्दार भएको हो कि म बिबेक शुन्य ठम्याउन सकिन| यति सारो तल्लो स्तरको हर्कत गर्ने आइमाई संग पुनर्मिलन सुखद हुन्छ भन्ने कुरो चाही एक बोरा हाजमोला संग पनि पचाउन गारो छ| साची त्यो खगेन्द्र सोमको चाही के भैराछ त अहिले?