Posted by: YoTaBhayanaNiSom June 13, 2014
Login in to Rate this Post:
0
?
प्रितीजी, नास बोका संग म पनि सहमत छु| यो गित राम्रो छ| तर झुर झार प्रोजेक्टमा काम गर्नु हुन्न क्या| मैले पनि यो गित सुने पछि हजुरको अरु गित पनि खोज्या थिए युट्युबमा तर झुर हिप हप टाइप गीतहरु मात्रै फेला परे| एउटा एल्बम क्लासिक गितहरुको निकाल्नु पर्यो हजुरले|
सतश्री अकाल|
सतश्री अकाल|