Posted by: Lamps June 11, 2014
My new song - Please Listen & Comment
Login in to Rate this Post:     0       ?        
प्रीटी प् कौर जी,
लास्ट तिएम तपाइको गीत नेपालमा हुदा सुनेको थिए, तपाई को गीत राम्रो लाग्छ मलाई. राम्रो लग्यो गीत सुनेर. बोल्लिहूद भन्ने बित्तिकै हाम्रो छिमेकी राष्ट्रको भासमा होकी भन्ने लागेको थियो तर अंग्रेजी मा गाउनु भाको रहेछ धेरै खुसी लग्यो. हाम्रो अर्को नेपाली नखरमौलि छ नी (नाम चै नलेउ होला नखरमौलि को) त्यो भन्दा त धेरै नै राम्रो. आजै भविस्य मा राम्रो गीत सुन्न पाउ भन्ने आशा राख्दै तपाईको फ़ुएचार कोलागी धेरै सुभकामना.

तपाई को फान्
लाम्प्स
Read Full Discussion Thread for this article