Posted by: ThahaChaena June 9, 2014
Uncompassionate Doctor
Login in to Rate this Post:     0       ?        
Amby , कथा/व्यथा आमाको रहेछ एउटी दुखि आमाको.... मन चसक्क भयो ...खल्लो लाग्यो आमालाइ सम्झेर र झन् नराम्रो यो देखेर लाग्यो कि तेत्रो दुख कस्ट सहेर , परिवारको भनाई खाएर , आफ्नो व्यथा कुल्चेर हुर्काएको सन्तति झन् तेस्तो निर्दयी भयेछ ..... यहाँ सप्पैले शायेद त्यो सन्ततिमा आफु पो देखेछन कि के हो ... झस्केर बचाव गर्दैहुनु हुन्छ आफ्नै .....

यहाँ एउतै सुन्तलाको बोट मा पनि कुनै अमिलो फल्छ कुनै गुलियो .... जब कि मल जल माया सम्बर्धन एकै हुन्छ ..

जे होस कर्म को फल त अवस्य मिल्छ ..... सद्बुद्धि - विवेक मिलोस मिराज्यु कि छोरीलाइ .... पछि पछुताउन नपरोस पछि ....

- थाहा छैन
Read Full Discussion Thread for this article