Posted by: Rahuldai June 5, 2014
fundraiser for 1 yr old blood cancer victim
Login in to Rate this Post:     1       ?         Liked by
ध्वासे मित्र,

रक्त क्यान्सरको सुरुको अवस्था छ भने मात्र उपचार सम्भव देखिन्छ , आशा छ सुरु कै अवस्था होला नै | मेरा एक जना घनिष्ठ मित्र नेपाल मै ( बल्खु चोक स्थित बयोदा हस्पिटलमा ) क्यान्सर बिशेषज्ञ हुनु हुन्छ , उहाँ संग सम्पर्क गर्नुस , उपचारमा सहयोग मात्र हैन सहुलियत मिल्ने छ | त्यो भन्दा नि उहाँले रोगीको स्थिति बारे यथार्थ जानकारी दिनु हुने छ | स्मरणीय छ , नेपालका प्राय जस्तो निजी अस्पतालहरुले आश्वासन मात्र बेच्ने गर्दछन र लास्टमा गांठ भी गवना बेबकुफ भी बनना हुन जान्छ |

साझा मित्रहरुलाई सक्दो सहयोग गरिदिन हुन हार्दिक अपिल पनि गर्दछु |

ठुलदाइ
Read Full Discussion Thread for this article