Posted by: rethink June 5, 2014
Cheating Housewives
Login in to Rate this Post:     0       ?        
राम्रो लाग्यो अम्ब्रोजियाको द्रिद्ता

मैले पनि चित गर्ने हिम्मत गरेको थिएन तर लास्टमा आएर गर्नै पर्यो| चोरै चोरको जमातमा आफु एकजना सज्जन बन्यो भने आफैलाई घाटा लाग्ने रहेछ | त्येही बुझेर आफुले पनि चित गरियो अनि राम्रै अंक पनि हासिल गरियो | समयको खेलमा समय अनुसार चल्नु पर्ने रहेछ!
Read Full Discussion Thread for this article