Posted by: propinquity May 30, 2014
ध्वाँसे
Login in to Rate this Post:     0       ?        
प्रिय फुच्चे केटो ,
म बर्षौ देखी तिम्रो कथाहरु पढ्दै आए पनि भर्खरै कमेन्ट लेख्ने अवस्थामा आइपुगे । सबै कथा राम्रा छन तर यो साझामा के समस्या हो केहि अघी पढेको कथाको भाग नै भेटिन्न त । यही ध्वासेकै कथामा दोस्रो पोस्ट डिलेट गरेको हो कि मैले नभेटेको हो । १ महिना अघी पढेको कथाको लाईननै छैन त । के गरेर पढ्ने हो त्यो फेरी ?
कुनै उपाए छ र ?
Read Full Discussion Thread for this article