Posted by: Rahuldai May 19, 2014
****जति गर्दा पनि मो:मो जुसी भएन ! ****
Login in to Rate this Post:     0       ?        
थप कुरा
म: म : पकाउने भाँडो १ तले भए ८ मिनेट, २ तले भए ९ मिनेट र अधिकतम १० मिनेट राखे पुग्छ | १० मिनेट भन्दा बढी पकाएमा जुस जम्मै भुस हुन्छ | धेरैको जुसी नहुनु एउटा कारण धेरै बेर पकाउँदा पनि हो |
Read Full Discussion Thread for this article