Posted by: Fuel Tank May 12, 2014
बिशाल दाई - भाग २
Login in to Rate this Post:     0       ?        
कथा पढ्नु हुने र मन पराईदिनुहुने सबैलाई बिशाल दाईजस्तै दाई मिलोस भन्ने आशिष दिन्छु , लाग्यो भने त लागिहाल्यो नि | केहि बर्ष पहिले कन्सलटेंसी रहंदाको सत्य घटनाको पात्र हो बिशाल दाई | अलि अली मसला छर्केर स्वादिलो बनाउने कोशिश मात्र गरेको हो मैले त |
थाहाछैन ब्रो, "सुरु गरेसी छोड्नै मन लाग्ने" को साटो "नलाग्ने" भैदेको भए म खुसि हुने थिएँ | अन्तिम भाग दोहोर्याएर पढ्न मन लाग्ने गरेर लेख्ने कोसिश गर्ने छु :)
राहुल भाई, तिमि पनि आभारको पात्र हौ है | मुला नास ब्रो ले त्यो फोटो नराखेको भए [ NSFW ] त हुने थिएन नि | बोका ब्रो |  हुन त , बिशाल दाईको आई फोन ले फोटो खिचेको भए लगभग येस्तै येस्तै देखिन्त्यो होला 

Last edited: 12-May-14 12:56 PM
Read Full Discussion Thread for this article