Posted by: Rahuldai May 12, 2014
बिशाल दाई - भाग २
Login in to Rate this Post:     1       ?         Liked by
टंके को बिशाल दाई पढियो | निम्न बूँदामा कमेन्ट हानेको छु | 

१. टंकेको कथा कहने खूबी लाजवाब 
२. भाषा हिज्जे र प्रस्तुतीकरण निखारिएको
३. विषयवस्तु सामरिक , मार्मिक र धार्मिक ( 
४. वयस्कको लागि भन्ने पूर्ब सूचना राखे राम्रो हुन्थ्यो |
Read Full Discussion Thread for this article