Posted by: ThahaChaena May 12, 2014
बिशाल दाई - भाग २
Login in to Rate this Post:     1       ?         Liked by
लु है बिशाल दाइ मलाइ नि चाहियो गाँठे ....

कथा मिठो लाग्यो झन् राम्रो लाग्यो बिशाल दाइको खुल्ला चरित्र र ठुलो मन .... अनि साएद धेरै संग मिल्छ त्यो धोतिको कम्पनिको कथा चैं......

राम्रो लेखाई , कति सललल बगेको छ ...सुरु गरेसी छोड्नै मन नलाग्ने ...... अन्तिम भागको कुराईमा

- थाहा छैन
Last edited: 12-May-14 12:53 PM
Read Full Discussion Thread for this article