Posted by: lamopuri May 11, 2014
Login in to Rate this Post:
0
?
भतुवा ब्रो ले कथा राम्ररी पढेना जस्तो छ, टंकी ब्रो ले चैनिज़ केटि रोजेको त कथामै उल्लेख गरेर ल्यार आको छ त ! चैनिज़ केटि हरु त सार्है मायालु पाराको हुन्छन रे है, सुनेको कुरा !