Posted by: aspirenepal May 9, 2014
Login in to Rate this Post:
1
?
Liked by
अमेरिका आइयो ५ वर्ष लगाएर स्नातक उतिर्ण गरियो ,हफ्ताको ८० घण्टा हानेर घन्टे जिन्दगि बितायियो , अब येसो जिन्दगीले कोल्टे फेर्छ कि भनेर आइटि तिर छिरेको,ओपिटिमा काम गरियो , एह्च१ हुन्छ कि भनेको, यो अमेरिकन चिट्टा ले जय नेपाल पर्दियो !!! जिन्दगीमा आफ्नो चियाको गिलासमा झिगा त पर्या छैन के चिट्टामा H1 पर्नु ...जिन्दगि झंड्वा , फिर्भी घमनड्वा भनेको येही हो... फेरी यो इमिग्रेशन रुल चेञ्ज हुने हल्ला गैगुइ छ के हो कुन्नि ?? h1 को पति पत्नी ले काम गर्न पौने रे.....यो सबै भारतीय बिस्तारबाद ले गर्दा एस्तो भएको हो भन्ने हाम्लाई लाइरख .... हामि जस्ता समय,पैसो, उमेर,जिन्दगि सबै येही अम्रिका मा जे नेपाल गर्ने को चै यो दुर्दासा...विसा नहुने ..आती पेल्यो हाउ ..अमेरिकाले.. अब नेपाल फर्किनु पर्योकी भनेर सोचेको...आअबूउइ क पो गार्नु हाउ नेपाल गयेरचोइ ..सप्पै करोड को बाहेक केहि कुरै गर्दैनन्... जय नेपाल भन्ने बस्ने....लौ त !!!