Posted by: Bhaktey May 6, 2014
ध्वाँसे
Login in to Rate this Post:     0       ?        
ओहो फुच्चेको यो कथाले त सम्पूर्ण पक्ष समेट्नेभयो माया, वासना, प्रतिसोध आदि आदि

कहाँ शुरु भएर कता पुग्यो ...कारुणिक मोडमा छाड्यो ...अझ अगी वडाम् प्रभो !!

राजनैतिक विषय उठान भएकाले अहिलेको जल्दो बल्दो 'मेलमिलाप Bill' सिमा न्यौपाने काफ्ले जस्ता victim लाइ मान्य कसरि हुन सक्ला त !!
Read Full Discussion Thread for this article