Posted by: magorkhe1 April 30, 2014
Login in to Rate this Post:
0
?
मीठी चामल , मसिनो केराउ , मसौरा र गुन्द्रुक मा समेत चिल्सा परेछ, घाम मा सुकाउने बाहेक अरु केहि उपाय छ कि ?