Posted by: behoove_me April 29, 2014
जसो गर जे गर जता सुकै लैजाउ मलाइ……………
Login in to Rate this Post:     2       ?         Liked by
सोम ब्रो,

You are welcome. म नेपाल मा विदूषक थिएँ, यहाँ आएर stand-up comedy try गर्या मोरा गोराहरुले गोर्खे accent लाइ पत्याएनन्, त्यसैले साझामा यसो यहाँहरु जस्तालाइ हंसाउछु, सान प्रधान हरेक महिना ५०० डलर को चेक पठाइदिन्छन, गुजारा चलिराछ, कृपया अझै जोड जोड ले हासौं, म गरीबलाइ बोनस मिल्छ.
Read Full Discussion Thread for this article