Posted by: YoTaBhayanaNiSom April 29, 2014
जसो गर जे गर जता सुकै लैजाउ मलाइ……………
Login in to Rate this Post:     0       ?        
हाहाहा बिहुभ ब्रो, मर्ने गरि हसायो सोम तिमीले| त्यो बेलामा दिमागमा ढुकुरको ठाउमा कुकुर आको भए तेही लेख्दिन्थे| हास र हास्न देउ भन्ने मूलमन्त्र बाट हामी कहिल्यै बिचलित हुने छैनौ सोम| तिम्रो लेख पढेर मज्जाले हासियो, अनि मलाइ लेखेको कमेन्टले त झन्डै ज्यानै गयो| धन्यबाद सोम|
Read Full Discussion Thread for this article