Posted by: behoove_me April 29, 2014
जसो गर जे गर जता सुकै लैजाउ मलाइ……………
Login in to Rate this Post:     0       ?        
ठुल्दाई,

अंग्रेजी मात्र एउटा भाषा हो, त्यसमा लेखेर मैले कुनै तीर मार्या हैन, मलाई देवनागिरि मा लेख्न अल्छि लाग्छ, नत्र म त्यसमा पनि लेख्न सक्छु, कारण त्यति मात्र हो. फेरी हजुर जस्तो दिग्गज र विद्वान ले "अंग्रेजी बुझ्दिन" भनेको सुन्दा मलाइ अलि पत्यार लागेन है. खास कुरा हजुरले मेरो कथा मा comment गरेको देखेर मेरो हर्ष को सीमा नै रहेन. ( अलि ज्यादा भयो क्यारे, तर I guess you get my point).

सोम,

मेरो आँखा कमजोर छ, त्यसैले मैले 'कुकुर' पढें, कस्तो कुकर्म गर्या होला भन्ठान्या, माफ पाउँ है.

Adventurer,

Thanks a lot bro. It was a fun filled post, meant only for humor :)
Read Full Discussion Thread for this article