Posted by: magorkhe1 April 22, 2014
Consultancy jaane ki na jaane ..??
Login in to Rate this Post:     1       ?         Liked by
अन्तर्वार्ता राम्रो गर्नु भनेको १०००-१२०० घण्टा तयारि अनि क्रमबद्द रुपमा आकास पाताल छुने कुरा गर्न सिपालु हुनु प्रमुख गुण चाहिन्छ ! घरमा बनाओस वा होटेलमा सेफले स्वादमा फरक नपारे झैँ कुरा जति पल्ट गरे पनि " चुर " एकै नपार्न नसक्ने हो भने हात नहाल्दा बेस हो कि ?
Read Full Discussion Thread for this article