Posted by: timi_mero_sathi April 7, 2014
****Goat Farming in Nepal****
Login in to Rate this Post:     1       ?         Liked by
जुन कुरा को मार्केट छ तेस्को बिजिनेस जहाँ पनि चलाउब सकिन्छ
नेपाल मा खसी को मासु को मार्केट छ तेसकारण बिजिनेस चल्छ
खाली बिजिनेस राम्रो संग चलाउन जान्न पर्छ
भारत बाट खसी किनेर नेपाल सम्म अल्यिए , (यातायात खर्च र भन्सार) तिरेर त बेची रा छन् भने नेपाल मा नचल्ने कुरै छैन
२० लाख ले आफ्नो जग्गा छैन भने चलाउन गारो हुन्छ , जग्गा भाडा मा लिन पर्छा.
आफ्नो जमिन छ भने सजिलै सकिन्छ
जमिन भाडा मा लिएर चलाए पनि हुन्छ तर लगानी आली बढी गर्न पर्छ

२० लाख ले आफ्नो घर नजिकै गोठ बनाएर २०-३० वोटा सम्म पालना सकिन्छ होला
सानो खसी फर्म खोने भए आफ्नो जब्मे को थाम नजिक खोले हुन्छ
ठुलो खोल्ने भए काठमाडौँ नजिक खोले राम्रो (जहाँ मार्केट छ ) जस्तो धादिंग, पानौती धुलिखे, नुवाकोट आदि

तर नया थाम मा जादा स्थानिय बासी को सहयोग चाहिन्छ , सुरक्च्या को लागि प्रहरी को पनि सहयोग चाहिन्छ

खसी पाल्नु अघि खसी को जिबन, लाग्ने रॊग, खाने खाना आदि को अध्यन गर्न जरुरि छ

खसी को दाना को supply guarantee गर्न पर्छ , सबै किसिम क़ा खोप ( vaccine ) को व्यवस्था अग्रण पर्छ

systamatic तरिका ले step by step जाने हो भने सकिन्छ , तर राम्रो संग संचालन हुन कम्ति मा ५ वर्ष लाग्ला
आफुले लगानी गर्ने आरुले काम गरिदेला भन्ने सोच राख्ने हो भने पैसा डुब्छ , आफै अघि सरेर काम गर्न पर्छ

खसी फर्म मा , बिस्तारै बखरी को breeding गरेर पाठो हरु गाउले लै बेच्न्ना सकिन्छ , बाख्री को दुध पनि बेच्न सकिन्छ
Breeding गर्ने आफैले सिक्न पर्छ
काठमाडौँ मा बिदेसी धेरै छन्, खसी पर्नी भन्दा lamb नै बेच्न पनि सकिन्छ होला , बिदेसी हरुले खसी भन्दा लामब मन पराउछन

A sheep in its first year is called a lamb; and its meat is also called lamb. The meat of a juvenile sheep older than one year is hogget; outside North America this was also a term for the living animal,[2] but this meaning is now largely obsolete. The meat of an adult sheep is mutton,









Read Full Discussion Thread for this article