Posted by: hamrosajha March 20, 2014
Sallah/Sujhab chahiyo
Login in to Rate this Post:     0       ?        
मैले यो देशी कम्पनी बाट IT मा काम गरेको लगभग चार वर्ष हुन लाग्यो. अहिले काम गरि राखेको कम्पनी बाट मलाई एकदम राम्रो फुल तैम को अफर आएको छ र सायद काम पक्का नै छ . तर आज येसो कम्पनी को policy हेरेको, non-solicitation मा मैले कुनै पनि client संघ १ वर्ष सम्म काम गर्न पौदैन भनेको राखेको रहेछ.
तपाई हरु को विचार मा क लाग्छ ? मैले त्यो कम्पनी येतिकै छोडेर येह फुल तैम गरे हुन्छ ?
देशी कम्पनी चाही Jersey मा छ र client चाही Minnesota मा छ. कोइ म जस्तै समस्या मा परेको छन् कि?

धन्यवाद
Read Full Discussion Thread for this article