Posted by: ktmdu March 17, 2014
कुनै पनि सेलिब्रेसनहरुमा हिन्दि गिनहरु नै किन ?
Login in to Rate this Post:     0       ?        
होईन हौ के भाको आजकाल, कुनै पनि नेपालीज् function, gathering, parties, rice weaning parties, birthday parties, wedding parties, celebrations हरुमा हिन्दी गितहरु नै बजाईन्छन्, ... "हिन्दीमा शपथ लिने उपराष्ट्रपतिको विरोध" पनि गरियो नेपालमा, तर अोभरसिज् मा हिन्दि गित नै किन ?

This is holi in Melbourne but in hndi style, I'd like to say

http://youtu.be/WJ2cn_zL2bY

Read Full Discussion Thread for this article