Posted by: instagram March 3, 2014
The Slander of Dilshova
Login in to Rate this Post:     0       ?        
नागरिक news को सामाजिक बहिस्कार गर्न पर्छ !! हुदै नभएको घटना लाइ छानबिन नै नगरी तेस्तो गम्बिर आरोप लाउन हुदैन ! पत्रिका को आफ्नो मर्यादा हुन्छ , जुन पत्रिका ले तेस्को पालना गर्दैन तेस्ता लाइ सबै ले बहिस्कार नै गर्न पर्छ !
mysansar को उमेस तेस्को उदाहरण हो !
Read Full Discussion Thread for this article