Posted by: magorkhe1 January 25, 2014
To marry a foreign girl or nepali?
Login in to Rate this Post:     0       ?        
बिफ खान हुन्छ हुँदैन भनी सोध्नेलाई के जबाफ दिने भनी उत्तर खोजे झै भो मलाई? प्रश्न सोधनु अघी २ -४ कुरा यहाँ प्रस्ट्याइ दिए जस्ले जे जे सल्लाह दिए :दिएको सल्लाह फरक दिने मन्स्थितिमा पुग्ने थिए होलान |

- बिहे किन गर्ने ? बिहे गर्नु को कारण के कारण हो ? उमेर पुगे पछी सबैले गर्छ्न तेसैले गर्न लागेको त हैन ?
- बिहे लाई कुन दृष्‍टिकोणले हेर्नु भएको छ , के भबिस्यको कल्पना गर्नु भएको छ ?
- नेपाली गरौकी ? किन नेपाली बिहे गरौ लागेको ?
- हैन हाल काम चलाई रहेको सँग बिहे गरौ भन्ने लागे किन बिहे गर्ने यो सँग, गर्ने , किन हिच्किकाहट् उब्जिएको ?
कमसेकम २-४ हरफ आफ्ना कुरा हरु राखी दिएको भए यो चाँही बेस हुन्थ्यो :

बिहे गर्नु छ् गरिदिनुस् एऊटी सँग |

अनिलजी- पुरानो अमेरिकि बासी भएको कारणले सल्लाह माग्न आउनेलाई यो यो गर्नुस् भनी फलाक्न छोडि के के गर्नु भयो : के लक्ष छ , लक्ष पुरा गर्न के के गर्नु भयो र हुँदै छ : सबै सर सर्ती न सुनी आफ्नो सल्लाह दिनु भनेको आफ्नो बिचार लाद्न खोज्नु हो | सल्लाह माग्नेका एक हरफ कुरा सुनेर सल्लाह दिनु मनका तिता मिठा पोखाइ मात्र हो | Just do it what ever you feel, you are not going to change your mind, ( You have not found a Nepali girl yet ) nor you are going to find one!!!
You have thrown an interesting subject in Sajha and it is selling as hot cake.
Read Full Discussion Thread for this article