Posted by: Altijdgoede January 23, 2014
Login in to Rate this Post:
0
?
बजार तिर को एउटा केटाले केटि त चोखि नै बिहे गर्नुपर्छ है भनेर गाउतिर बाट एउटी सिधिसधि केटि बिहे गरेर ल्यायेछ | अनि त्येसको २/४ दिन पछि हामी honeymoon जनुपर्छ है Pokhara भनेर तयार बनाएछ | लु आफ्नो त virgin बुडी ..चट्ट मजै आउने भो भनेर दङ्ग परेछ | नभन्दै भैरेले गर्नु गरेछ | तेसरी पोखरा आएको दुइ दिन भैसक्दा पनि कतै गाको छैन | पोखरा भन्ने ठाउमा त कति गुफा छन्, ताल छन्, शिव गुफा छन् भन्ने सुनेकी थियिन ति भाउजू ले अनि दोश्रो सांझा सोधिछन buda संग अनि हनुमान तिर जानु पर्छ भनेको होइन त पोखरा गएर?
भैरे मोरो 'बुडी हुनु त येस्ती पो naive हुनु भनेर' मुसुक्क हास्दै खुसुक्क संग भनेछ हनुमान को अर्थ|
अनि भाउजूको भन्ने पालो थियो येसपटक "ये अनि येति जाबो हनुमानको लागि पनि पोखरा सम्म आइरहनु पर्थ्यो त? मा त के के न होला भनेको | एस्तो हनुमान त हामी बाख्रा चरौन जाँदा कति खेल्थ्यौ कति"
अस्पताल लागिएको दोश्रो दिन सम्म भैरेको होश खुल्न बाँकि थियो |