Posted by: Bhaktey November 24, 2013
I LOVE DEMOCRACY !!
Login in to Rate this Post:     0       ?        
nice catch बाघ दाइ ....अनि भिडिव त ११:३० छ बाकि editing मा गयो होला .....

'कहिँ नभएको जात्रा नेपालमा' भनेर उखान परिमार्जान पो गर्नु पर्ने भयो एस्ता राज्नितिज्ञ र राजनीतिक पार्टी भएपछि ...जे मा पनि षड्यन्त्र देख्ने आफु तल परे पछि ...हरे 
Read Full Discussion Thread for this article