Posted by: instagram November 24, 2013
I LOVE DEMOCRACY !!
Login in to Rate this Post:     0       ?        
हार स्वीकार गर्न नसक्ने ले के चुनाब माँ उठ्नु? यो नेपाली राजनीति मा नयाँ कुरा हैन की हार्ने ले धाधली भयो भन्नु र जित्ने ले निपक्ष छ भन्नु । तर यो चुनाब मा केइ तल माथि नभएको कुरा सारा दुनिया ले बताई रहदा माओबादीमामात्र धधाली भो भन्नु हार सहन नसकेर रुनु हो भन्ने सब लाइ थाहा छ । अगिल्लो चुनाब मा तेत्रा लाखौ जनता ले बिस्वास गरेर भोट दीदा 5 बर्ष सम्म केबल सत्ता पॉवर र पैसा को पछाड़ी लाग्नु को नतीजा हो ।
Read Full Discussion Thread for this article