Posted by: greenzerk November 1, 2013
Login in to Rate this Post:
0
?
vote ke ma ज्यु
मेरो कुरा अलिकति तितो भएको हुन सक्छु प्रथम त मा तेस्को लागि क्ष्यमा माग्दछु
तपैले कुरा नाबुजी आफ्नो मुल्यांकन पेश गरि हाल्नु भयो तर कुरा के हो भने हाम्रो खाने दांत पेरिस डांडा तिर भए को हैन
उम्मेद्द्वरहरुले आफैले छानेका हुन् ती क्षेत्र हरू एस्तो नकारात्मक कुरा गरेर हामि कसैलाई फाइदा हुन्न नि हैन र? के तपाईं नेपालको भलो होस् भन्ने चाहनु हुन्न र? हामि देशको सबै ठाउँ बाट चुनाब लड्छौं तर हामीसंग सिमित श्रोत साधन छन् अनि हामि लै बिदेशी प्रभु बाट सहायता आउदैनन अरु दलको जस्तो , ई सामान्य कुरा हैनन् र? आउनुहोस हामि सबै मिलेर हातेमालो गरौ अनि अघि बढौं न पृथ्वी नारायण शाह को एककृत अभियान पछि अब हामि नौ यो देशलाई फेरी एक सुत्रमा बाध्ने जमर्को गरौँ . हामीलाई तपाइन्सग झगडा हैन बिश्वास जित्नु छ झगडा गरेर शत्रु हसाउने काम मात्र हुन्छा
हिसिलाक हरु को कुरा मा हामि ऐले केहि भन्न सक्दैन कुरा बुझ्नु भएको छ होला भन्ने आशा गर्दछौ