Posted by: vote ke ma November 1, 2013
Login in to Rate this Post:
0
?
Greenzerk जी
तापाईको जम्मै कुरा मानें, बिबेकशील पार्टीका मान्छेहरु सबै असल छन्, र मैले उल्लेख गरेका मान्छेहरु खत्तम छन .
अब मलाई मेरो प्रश्न न १ को उत्तर दिनुस . के प्रचण्ड , उनकी छोरी र हिसिला म्याम चाहि असल, इमान्दार र दुधले धोएका हुन् त ?? तिनीहरुको बिरुद्ध पो बिबेकशील नागरिक लाग्नु पर्ने हैन र ??
सोचनीय कुरा यति मात्र हो कि बिबेकशीलको आवाज सही भए पनि गलत ठाउँ मा भयो कि भन्ने मात्र हो . अन्यथा हजुरको मर्जी ...