Posted by: instagram November 1, 2013
भोट के मा ??
Login in to Rate this Post:     0       ?        
तिम्रा प्रश्न को सिम्पल उत्तर भाई/दाई ज्यान को माया सब लाइ हुन्छ । अदालत को सामू गएर रास्ट्रीय पत्रिका मा मैले फलानो लाइ मार्या हो ल के गर्न सक्छ्स भन्दा केइ गर्न नसक्ने , निर्वाचन आयोग को आचार सहिता अफु अनुसार तोड्मोद गर्ने ले , अफु लाइ सिकाउने गुरु लाइ पैसा को लागी लात हानेर पार्टी बाट निकाल्ने ले भोली जे नि गर्न सक्छ ।।
Read Full Discussion Thread for this article