Posted by: fucheketo October 23, 2013
ना.२.ख. ४३१७
Login in to Rate this Post:     0       ?        
साहिँली - तिमी फुर्क्याउँछौ र त लेखीरहन मन लाग्छ ;)
थाने- प्रतिकृयाको लागि धन्यवाद , यसपाली नछोएको पात्र कोट्याइहेरौँ की भनेर प्रयास गरेको ,लेखिसकेपछि रमाइलो नै लाग्यो
अधिकारीवन्धु- प्रतिकृयाको लागि धन्यवाद
सोमदाजु- धेरै धेरै धन्यवाद, BTW ।।तँपाइको "मेरो आकाश" वाट प्रभावित भएर शैली सापटी लिन खोजेको !!! न्याय नगरेको भए माफ पाउँ..वाँकी भेटमैँ ;)
अन्य पढिदिने साझावासी सवैलाई धन्यवाद...
Read Full Discussion Thread for this article