Posted by: ThahaChaena October 21, 2013
Login in to Rate this Post:
0
?
फुच्चे साथी , फेरी पनि समाजको कथामा आउन नसकेको वा धेरै नआएको हाइवे का अनगिन्ति ब्यथाहरु(कथाहरु) मध्ये एउटा सानो पाटो पस्किन भो... यो पढेर अस्तिना तपाईंले भनेकै कुरा झिलिक्क याद आयो .... नारि बुझी नसक्नु छ ....
क्रेजी जी ले कस्तो मजाले केहि वाक्य मै रस निचोरीदिनु भाछ....
दुवै स्रस्टामा यो शिर नतमस्तक छ अनि कृतज्ञ छ कथा का लागि
- थाहा छैन (थाने)