Posted by: crazy_love October 21, 2013
ना.२.ख. ४३१७
Login in to Rate this Post:     1       ?         Liked by

फुच्चे,

राम्रो कथा भनेर के फुर्काइ रहनु, तर रमाइलो लाग्यो, सुधा र तिम्रो कथा भन्दा अलग! अस्ती पनि तिमीले bird फ्लु} र त्यसले परेको असरको बारेमा कथा लेखेको थियौ। मैले पढे तर प्रतिकृया गरिन। तर मलाई तिम्रो कथाको धारमा आएको परिवर्तन मन पर्‍यो। यो कथा पनि समाजको त्यस बर्गको प्रतिनिधित्व गर्छ, जो सँग मन छ, माया गर्न सक्दैन। सम्बन्ध छ, इमान्दार हुन सक्दैन र समाजको चक्रमा घुमिरहन्छ नैतिक र अनैतीक परिभाषामा तर कहिल्यै अन्त्य हुँदैन यो पाटो न त निको नै हुन्छ।

धन्यवाद साथी, यस्तो राम्रो कथा पढ्ने अबसर दिएकोमा।

Read Full Discussion Thread for this article