Posted by: magorkhe1 October 17, 2013
भुत्रो वीर गोर्खाली – हामी त काथर नेपाली
Login in to Rate this Post:     1       ?         Liked by
हाम्रो नौलो चरित्र :

अरुले गरिदेला अनि खाउला
अरुले गरिदेला आफु लिउला क्रेडिट
मन भित्र एक कुरा बाहिर आर्को
कामले एक कुरा भनाईले आर्को
हेर्दा स्याउ खादा चिरैतो
हात्तिको देखाउने र खाने दात
फरक भए झैँ , के हो नभोगी था नपाउने !
Read Full Discussion Thread for this article