Posted by: Rahuldai October 11, 2013
चटामरी बनाउन जान्ने कोहि हुनु हुन्छ ?
Login in to Rate this Post:     0       ?        
जानकारीको लागि ...............

दसैंको अन्तिम दिन , कोजागत पूर्णिमामा काठमाडौका प्राय चैत्य ( चिबा द्यो) हरुमा  यज्ञ गरी रात भरि चिलाख ( मशाल) बाली पूजा गरिने र साँझ चता मरि अझ त्यसमा २-३ टुक्रा छोयला र मुस्या पालु ( भटमास , अदुवा ) हाली वितरण गर्ने परम्परा अद्यापी छदै छ . काठमाडौ मा रहनु भएका मित्रहरुले  फ्री चटामरी खाने र पुण्य कमाउने अवसर लिन नभुल्नु होला ................
Read Full Discussion Thread for this article