Posted by: magorkhe1 October 11, 2013
चटामरी बनाउन जान्ने कोहि हुनु हुन्छ ?
Login in to Rate this Post:     0       ?        
दशैँ आयो बिदेसीइने हरुलाई खसी बोका बाहेक अरु कुराको केहि सम्झना आएन | खसीबोका कम पाल्ने अनि सबैले भाकल गरि सानैमा घाती निमोठ्ने हुदा मासु महगो र सबै भन्दा उत्कृस्ट खाद्य प्रदार्थ मानियो | दशैँ मा सबिलाई यही उत्कृस्ट चिज पस्किनु इज्जतको कुरा हुने भएर आएको हो कि यो संस्कृति ?
हैन भने खसीको मासुको   भाउ किन सुन जस्तै महगो ? छाडौ यो चतामरिको कुरा लौ आऔ गरौ बाखिका छोराको कुरा |

Read Full Discussion Thread for this article