Posted by: bittertruth October 4, 2013
This is really embarrassing!
Login in to Rate this Post:     0       ?        
हेर नेपाली को बुद्धि , कुरा बुझ्नु सुझ्नु छैन , दिमागले सोच्नु भन्दा पहिले 'प्वाक प्वाक' थुतुनो चलाउनु पर्ने भन्या | आवारा, लंथुक मात्र होइन बुझक्कड भै तोपल्नेहरु ले पनि कुरै नबुझी 'प्वाक' बोल्य देख्दा पो अचम्म लायो बा |  त्यो मुल मा*****नि fox को र** को छोरोले नेपाली बोलोस् त , अनि मान्छु | अंग्रेजी नबोले के भो त ? अरु देशका हरुले नि बिगारे कै छन् | बेकार को कन कन | खिसी गर्नु नि हद हुन्छ नि |
Read Full Discussion Thread for this article