Posted by: magorkhe1 September 29, 2013
Login in to Rate this Post:
0
?
यो शनिबार पनि अर्कै कुराले बित्यो | कुनै बेला एउटा सिङ्गै पे चेक कारको ब्रेक बनाउन तिर्नु परेको करणले ब्रेक बनाउन सिकियो | तर कुराके भयो भने टाउकाको दबाइ नाईटामा लगाई पनि हुँदो रहेछ | सायद यो सिकारु हरु सबैले भोग्छन होला कि म मात्रै हो ?
दुवै पार्किङ्ग ब्रेक ले काम गर्न छोडेकोजेन तेन गरि फेरियो , एउटा मात्रै फेर्नु पर्ने दुवै फेर्न पुगियो, मुख्य समस्या भने त्यो क्यालिपर भन्ने रहेछ |
यु ट्युब मा हेर्दा आधा घन्टामा काम तमाम हुन्छ भन्थ्यो ठ्याकै ३ घण्टा लाग्यो | श्राद गर्नु भन्दा सिदा पुर्याऊँन गारो भने झैँ त्यो ब्रेक फ़्लुईड को पेच कस्न आधा घण्टा लाग्यो |
नया हाबी भनौ वा हरिया नोट बचाउने उपाय : यो पनि लाटो बुङ्गो को कथा झैँ भयो आफैलाई !