Posted by: metta September 29, 2013
Guess who's running against PRACHANDA?
Login in to Rate this Post:     0       ?        
प्रचण्डको दश कक्षे पनि (शायद) फेल छोरा र छोरी नेतृत्वमा ल्याउदा (ओलम्पिकको उपध्यक्ष र सभासद्को उम्मेदवार) बनाउदा शायद देशको उभो लाग्ने रहेछ र प्रचण्ड जस्ता हत्यारा (आफैले भर्खरै कबूल गरेको सबै हत्याको जिम्मेवारी लिन्छु भनि) लाई हराउन खोज्दा चाही देश ओरालो लाग्ने रहेछ |
 
प्रचण्ड जित्यो भने प्रधानमन्त्री वा रास्ट्रपति बन्न सक्ने सम्भावना धेरै छ तर यो पदम जितेमा उसको नेपालको राजनीतिमा खासै ठुलो भूमिका होला भन्ने भ्रममा म छैन | त्यसैले मैले मतदान दिनु परेमा पदमलाई दिने थिए |
Read Full Discussion Thread for this article