Posted by: bittertruth September 29, 2013
Guess who's running against PRACHANDA?
Login in to Rate this Post:     2       ?         Liked by
एउटा चोर गयो अर्को चोर आयो | प्रचंडे नि तेस्तै थिए एक ताका जनताका मतियार भनि टोपल्ने , एक चोटी राजनीतिको गु पोखरी मा डुबुल्की हाने पछि यो पवन नि तेस्तै गनाउने  चोर भएर निस्कने छ , न एक सुकोको पढाई लेखाई, न केहि अनुभव , मान्छे मारय भरमा , गालामा थप्पड हान्य भरमा , हो येस्तै हरुले गर्दा हो देश उधो गति गइराको | साले नौटंकीहरु
Read Full Discussion Thread for this article