Posted by: Pardesiketo September 22, 2013
सल्लाह चहियो
Login in to Rate this Post:     0       ?        
 म भर्खर Ph.D. (Analytical Chemistry) सकाएर जागिर खोजिरहेको छु। मेरो फिल्डमा जागिरहरु पनि नभएका होइनन। मैले इन्टर्भ्यूहरु पनि दिइरहेको छु। कुरा Status मा  आएर बिग्रन्छ। आहिले म OPT मा  छु र कम्पनीहरु OPT वलालाई लिन खोज्दैनन (मलाई Academia भन्दा Industry मा जान मन पर्छ )। कि त ग्रीन कार्ड चहियो, कि त सिटीजन हुनु पर्‍यो, जुन कुरा म सँग छैन। कतै तपाईंहरु मध्ये कोही Pharmaceutical Companies मा  काम गर्दै हुनु  हुन्छ? अथवा मेरो जस्तो स्तिथिमा के गर्ने होला? केही सुझाब छ भने म निक्कै नै आभारी हुने थिए। धन्यवाद। 
Read Full Discussion Thread for this article