Posted by: 200times September 15, 2013
Login in to Rate this Post:
0
?


के गर्छौ साथि पैसा को लॊब मा चोर्ने काम गरेछौ। मैले पनि धेरै नेपाली देखेको छु स्टोरमा पैसा चोरेर बाहिर चुरी फुरी देखौने हरु।
अब नेपाली दाजुभाई को नाता ले त नराम्रो लाग्छ तर गल्ति गरेपछि सजाय त भोग्नै पर्छ। अब तिमीले केहि गर्नु पर्दैन जे गर्छ प्रहरी ले गर्छ।