Posted by: Sujhab September 5, 2013
Similarity between Nepali and Indian
Login in to Rate this Post:     1       ?         Liked by

  

  येसो सोच्दछु, " बर्षौ भयो बाघ दादा पी दिदि को पछि पर्नु भएको, पी दिदि को खै के मंसये छ, कुन्नि?"

 

पी दिदि को पोस्ट आयो कि सोच्दा भो बाघ दादा को कमेन्ट अयिसक्यो....... 

 

हैन पी दिदि ....भर्खर एउटा न बिहे भएको हो... ..दोस्रो मा तपाई पर्दा के नै भयो र....साझा को पोस्टिंग हेर्दा त, तपाई नै वहाँ को लागि हेमा मालिनी....यसै नि भनाइ छ..आफुले रोजेको भन्दा, आफुलागि रोज्ने नै बेश......फेरि ककनी को काक्राको बखान पनि सुन्नु नै भयो.... येसो विचार गरिसियोस न त ...है नभए..मलाई तेस्रो मा सोच्दा भो....उही लौका बारीमा फुलाउने कान्छा के


Read Full Discussion Thread for this article